सिन्धुलीकी एक १७ वर्षीया युवती उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आइन्। जागिर खाँदै अध्ययन गर्ने उनको लक्ष्य थियो। कतै काम नपाएपछि कलेजका साथीसँगै ठमेलका मसाज सेन्टर जान थालिन् । राम्रो ठानेर छिरेको त्यही रोजगारले अहिले ती युवतीलाई प्रहरी फन्दामा पुर्याएको छ। सोह्रखुट्टे प्रहरीले केही दिनअघि ठमेलका मसाज पार्लरमा छापा मार्दा उनी पक्राउ परेकी हुन्। मसाजका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Tuesday, January 19, 2016
ठमेलका १५ मसाज सेन्टर बन्द
आइएसले दियो भारतीय प्रधानमन्त्री मोदीलाई मार्ने धम्की
इस्लामिक विद्रोही संगठन आइएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर परिकारलाई मार्ने धम्की दिएको छ।d पत्रमा प्रधानमन्त्री मोदी र रक्षामन्त्री परिकारलाई मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्। पत्रको अन्त्यमा आइएसको छाप रहेको गोवा प्रहरीले जनाएको छ। गतसाता गोवा राज्यको सचिवालयमा प्राप्त भएको पत्रमाथि छानबिन गर्ने जिम्मा प्रतिआतङ्कवादी एकाइको जिम्मा लगाइएको छ। पत्रमा भारतमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
टेलिकमको रिचार्ज कार्ड चोरी, यी नवम्बरका कार्ड नकिन्न आग्रह
नेपाल टेलिकमका एकसय रुपैयाँ दरका दुईसय वटा रिचार्ज कार्डहरु चोरी भएको छ । चोरी भएका ती कार्डहरु नकिन्न टेलिकमले ग्राहकलाई सचेत समेत गराएको छ। सिरियल नम्बर १११५०८०३८१९२०००१ देखि १११५०८०३८१९२०२०० सम्मका रिचार्ज कार्ड आयात गर्ने क्रममा चोरी भएकाले ती कार्डहरु नकिन्न टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले आग्रह गरेका छन् । यी नम्बरका कार्ड रिचार्ज नहुने पनि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
हन्ड्रेड डेज
– मोहनराज बराल “मुन” “चारैतिरबाट आक्रमण शुरू भयो भने सम्झनु तिम्रो किल्ला दह्रो छ”: काल माक्सको यो भनाई एमाले नेता के.पी.ओली प्रधानमन्त्री हुने बेलामा सान्दर्भिक थियो।वास्तवमा त्यो वेलामा आक्रमण चारै तिरबाट भएको थियो।भारतको अघोषित नाकाबन्दी शुरू हुदै थियो।आँफुभ र्र्याङ् बनेर प्रधानमंत्रीको कुर्चीमा पुर्र्याएका सुशील कोईराला आँफु बिरूद्द रातारात प्रतिस्पर्धामा उत्रेका थिए। आन्दोलनरत तराईका दलहरू सुशील ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्लानको पैसामा उप्काको लुट, अख्तियारका स्थानीय अधिकारी बिकेको आशंका
सुनसरी । धेरै पुरानो अलोकतान्त्रिक विधानबाट चलिरहेको धरानमा मुख्य कार्यालय रहेको उप्का नेपालले २ बर्षयता अवसर परियोजनाका नाममा ब्रम्हलुट गरेको पाइएको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत किशोर किशोरीहरुका लागि संचालन गरिएको उप्काको अवसर योजना बालुवामा पानी हाले सरह भएको छ । कार्यसमिति भन्दा कर्मचारीहरु माथि रहने पुरानो विधान गणतन्त्र आइसक्दा पनि संशोधन नगरिएको उप्कामा कार्यरत ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
तिलाराकोटमा बुद्धको मुख्य दरबार भेटियो
कपिलवस्तु, ५ माघ । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको क्रिडास्थल तिलौराकोटमा प्राचीन कपिलवस्तु गणराज्यको मुख्य दरवारका ठूला अवशेषहरु फेला परेका छन् । यूनेस्को तथा जापानीज फण्ड ट्रष्टको आर्थिक सहयोगमा बेलायतको उच्चप्रविधि र विज्ञसहित नेपालका पुरातत्व अधिकारीहरुको संयुक्त टोलीले उत्खन्न गर्नेक्रममा मुख्य दरवार फेला परेको हो । उत्खन्न एवं अन्वेषणमा संलग्न विज्ञ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपालको कालोबजारीबारे अलजजिराले यसो भन्यो ! भिडियो विश्वभर भाईरल (हेरौं)
काठमाडौं, माघ ५ । विश्व प्रख्यात टेलिभिजन तथा मिडिया ‘अलजजिरा’ ले नेपालको कालोबजारीबारे खबर संप्रेषण गरेको छ । उसले ‘नेपाल क्राईसिस : फ्यूल्स् ब्ल्याक मार्केट फर पेट्रोल’ भन्ने शिर्षकमा भारतिय अघोषित नाकाबन्दीको कारण गैह्रकानूनी ब्ल्याक मार्केट मौलाउँदै गएको उल्लेख गरेको छ । हेरौं विस्तृत भिडियो....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)