Tuesday, February 9, 2016

कोइरालालाई किन लगिएन अस्पताल ?  

२७ माघ काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई अस्पताल लगेर अपचार गर्न शिक्षण अस्पताल महाराजगञ्जमा बेडसमेत ‘बुक’ गरिसकिएको पाइएको छ । स्वास्थ्यमा आएको उतारचढावका कारण कोइरालालाई अस्पताल त लगिएन, अन्तिम स्थितिमा लैजाने प्रयास गर्दागर्दै आफ्नै निवासमा सोमबार राति उनको निधन भयो । आजको राजधानी दैनिकमा समाचार छ । पूर्वप्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा. करवीरनाथ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजधानीका नाकामा सवारी साधन र यात्रुको जाँच गर्न एक्स रे मेसिन !  

२७ माघ, काठमाडौं । महानगरीय प्रहरीले काठमाडौं उपत्यका जोड्ने नाकाहरुमा ‘भेइकल एक्स-रे मेसिन’ राख्न प्रस्ताव गरेको छ । आपराधिक गतिविधिविरुद्धको अभियानलाई सफल बनाउन भन्दै महानगरीय प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा नाका हुदैँ आवागमन गर्ने सवारी साधन र यात्रुको जाँच गर्न एक्स रे मेसिनको प्रस्ताव गरेको आजको कारोबार दैनिकमा समाचार छ । यो पस्ताव कार्यान्वयनमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नाका खुल्यो, कोलकता बन्दरगाहमा अझै अवरोध  

२७ माघ, काठमाडौं । भारतले लगाएको नाकाबन्दी खुले लगत्तै नेपालतर्फको ढुवानीमा अर्को समस्या देखिएको छ । भारतको कोलकता बन्दरगाहबाट हुने ढुवानी रोकिएको आजको अभियान दैनिकमा समाचारछ । कोलकता बन्दरगाहमा सडकमार्गका लागि ट्रक ट्रेलर उपलब्ध गराउँदै आएका इण्डो नेपाल ट्रक ट्रेलर एशोसिएसनले त्यहाँको राजनीतिक संरक्षमा नेपाल तर्फको सडक ढुवानी ठप्प पारेको हो । भाडा र जरीवाना ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Monday, February 8, 2016

सुशील कोइरालाः एक इमान्दार राजनीतिज्ञको निधन  

२६ माघ, काठमाडौं । सोमबार मध्यरातमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सुशील कोइरालाको निधन भएको छ । राति १२ बजेर ५० निधनमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरुकमा सबैभन्दा सादा जीवन व्यतीत गर्ने मध्येमा एक थिए । प्रधानमन्त्री छँदा उनको सम्पत्ति मात्र तीन वटा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन

महाधिवेशनका सबै प्रक्रिया स्थगित २६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले अनलाइनखबरलाई जानकारी दिए । उनी केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । कोइरालाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसी मोर्चाले गर्यो औपचारिक रुपमै नाका खुलेको घोषणा

  काठमाडौं, माघ २५– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लामो समयदेखि जारी सीमानाका  अबरोध तत्कालको लागि स्थगन गरेको घोषणा गरेको छ । मोर्चाको आज बसेको बैठकले वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्धारा प्राप्त सुझावहरुलाई ध्यानमा राख्दै जारी रहेको आन्दोलनका घोषित कार्यक्रमहरु मध्ये आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्द गर्ने कार्यक्रम तत्कालका लागि फिर्ता लिने घोषणा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नायिका नेहा हत्या प्रकरणः घुम्न जाने प्रस्ताव नमानेपछि हेलमेटले हानेर हत्या  

२५ माघ, पोखरा । लेकसाइडमा गएर रमाइलो गर्ने प्रस्ताव अस्वीकार गरेपछि मगर फिल्मकी नायिका नेहा (योरुना) पुनको हत्या भएको खुलेको छ । हत्या अभियोगमा सतीश भनिने कृतन खड्गीलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानबाट सतीशले नेहाको हत्या गरेको खुलेको हो । गत १९ माघमा पोखराको नयाँगाउँको सडक किनारामा हत्या गरिएको अवस्थानमा नेहाको शव भेटिएको थियो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं