काठमाडौं : मधुर शैलीमा मन्द मुस्कान सहित दर्शकलाई हसाउन खप्पिस छन् प्रधानमन्त्री केपी शर्मा ओली। त्यसैले प्रम ओलीका भाषणहरु निक्कै रोचक र घोचक हुन्छन्। त्यसो त उनलाई उखान टुक्का सुनाउने प्रधानमन्त्री भएको आरोप पनि लाग्ने गर्छ। विकासका विषयमा उनले भाषण दिँदा नेपाली समाजमा व्यङ्ग्य बन्ने गर्छ। ओलीले जानीजानी या अन्जानमै विकासका ठूलाठूला कुरा गरिरहँदा त्यसको धरातलीय
from Nepal123.com - आउनुस् प्रम ओलीको पानी जहाज चढौं
Tuesday, May 17, 2016
जेठ १३ गते चक्काजाम, ट्राफिक प्रहरीले जरिवाना बढाएको विरोधमा सार्वजनिक यातायात नचल्ने
काठमाडौँ : ट्राफिक प्रहरीले जरिवाना रकम बढाएको विरोधमा ४ वटा यातायात सम्बद्ध मजदुर संगठनले जेठ १३ गते चक्काजामको घोषणा गरेका छन्। ट्राफिक प्रहरीले जेठ १ गतेदेखि न्युनतम ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना गर्ने गरी सवारी ऐन संशोधन अनुसारको व्यवस्था लागू गरेको छ। त्यसै अनुसार जरिवाना रसिद काट्न सुरु गरेपछि मजदुर संगठनहरुले आन्दोलन घोषणा गरेका
from Nepal123.com - जेठ १३ गते चक्काजाम, ट्राफिक प्रहरीले जरिवाना बढाएको विरोधमा सार्वजनिक यातायात नचल्ने
from Nepal123.com - जेठ १३ गते चक्काजाम, ट्राफिक प्रहरीले जरिवाना बढाएको विरोधमा सार्वजनिक यातायात नचल्ने
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सुत्ने तरिका र स्वास्थ्य
एजेन्सी– सुत्ने तरिका स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ । सुत्ने अवस्थाले प्रत्यक्ष रुपमा हाम्रो पिठ्यु र गर्दनलाई असर गर्छ । राम्रोसँग नसुत्दा पेट दुख्नेदेखि उमेर नपुगी अनुहारमा चाउरी पर्ने जस्ता समस्या आउँछन् । उत्तानो सुत्नेः यो सुताईलाई तटस्थ पोजिसन पनि भनिन्छ । उत्तानो सुत्दा पछाडिको भाग, गर्धन र स्पाइनलाई भार पर्छ । अर्कोतर्फ हाम्रो शिर
from Nepal123.com - सुत्ने तरिका र स्वास्थ्य
from Nepal123.com - सुत्ने तरिका र स्वास्थ्य
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
केरुङ पुग्यो चिनियाँ रेलबाट काठमाडौँका लागि पठाइएका सामान, हेर्नुस् ८ फोटो
काठमाडौँ : अघिल्लो बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान झाउबाट काठमाडौँका लागि छुटेको रेलको सामान नेपाली सीमा केरुङ आइपुगेको छ। ‘लान झाउ- काठमाडौँ रेल’ लेखेर दैनिक आवश्यकता र घरायासी उपकरणहरुसहितको ८६ कार्गो कन्टेनरसहितको रेल २ हजार ४ सय ३१ किलोमिटरको यात्रा गर्दै सिगात्सेसम्म पुगेको थियो। सिगात्सेबाट चिनियाँ मालवाहक ट्रकहरु हुँदै ५६४ किलोमिटर सडक यात्रा गर्दै नेपाल-चीन
from Nepal123.com - केरुङ पुग्यो चिनियाँ रेलबाट काठमाडौँका लागि पठाइएका सामान, हेर्नुस् ८ फोटो
from Nepal123.com - केरुङ पुग्यो चिनियाँ रेलबाट काठमाडौँका लागि पठाइएका सामान, हेर्नुस् ८ फोटो
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
आयल निगमले तिर्यो साढे ३ अर्ब ऋण, सबै चुक्ता गरेपछि १ अर्ब बोनस बाँडिने
४ जेठ, काठमाडौं । नेपाल आयल निगमले मंगलबार सरकारको ३ अर्ब ६४ करोड रुपैयाँ ऋण तिरेको छ । निगमले अर्थ मन्त्रालयलाई ऋण तिरेको हो । अब सरकारलाई ४ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । ३ महिना अघि मात्रै सरकारको ३ अर्ब ऋण तिरेको आयल निगमले फेरि
from Nepal123.com - आयल निगमले तिर्यो साढे ३ अर्ब ऋण, सबै चुक्ता गरेपछि १ अर्ब बोनस बाँडिने
from Nepal123.com - आयल निगमले तिर्यो साढे ३ अर्ब ऋण, सबै चुक्ता गरेपछि १ अर्ब बोनस बाँडिने
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Thursday, May 12, 2016
बिहिबारदेखि वीरगन्ज नाकाबाट इन्धन भित्रिन छाड्यो+
वीरगन्ज, ३० वैशाख । बेलाबेलामा विभिन्न बहानाले ठप्प बन्दै आएको वीरगन्ज नाका बिहिबारदेखि फेरी ठप्प भएको छ । करिब ५ महिनासम्म भारतले अघोषित रुपमा नाकाबन्दी गरेको दुखद खबर सेलाउन नपाउँदै फेरी भारतको बरौनीबाट वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने इन्धन ढुवानी ठप्प भएको हो । इन्धन आयातमा ठप्प हुनुको मुख्य कारण हो रक्सौलमा भारतीय
from Nepal123.com - बिहिबारदेखि वीरगन्ज नाकाबाट इन्धन भित्रिन छाड्यो+
from Nepal123.com - बिहिबारदेखि वीरगन्ज नाकाबाट इन्धन भित्रिन छाड्यो+
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
साउन १ बाट न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन्छःमन्त्री राई
३० वैशाख, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएर छाडने बताएका छन् । उनले राईले मन्त्रिपरिषद्ले गरेका निर्णयप्रति मिडिया सञ्चालकहरूले गरिरहेका टिका–टिप्पणीलाई आफुले सकारात्मकरूपमा लिएको भन्दै उक्त निर्णय कार्यान्वयन गेर सहयोग गनुपर्ने बताएका हुन् । सबै सञ्चार गृहहरूसँग छलफल गर्ने बताउदै उनले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनमा कुनै शंका
from Nepal123.com - साउन १ बाट न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन्छःमन्त्री राई
from Nepal123.com - साउन १ बाट न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन्छःमन्त्री राई
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Subscribe to:
Posts (Atom)