काठमाडौं । व्यापारिक रुपले सफल मानिएको दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चपली हाईट’का नायक राज घिमिरेलाई अपहरण र कुटपिटको आरोप लगाएर थुनामा पार्ने ललितपुर गोदावारीका कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । सिलवालले घिमिरेलाई फर्जि चेक दिएको आरोपमा प्रहरीले सिलवाललाई गिरफ्तार गरेको छ । लेनदेनको विषयमा सिलवालले अपहरण गरेको झुटो आरोप लगाई प्रहरीमा २ पुसमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Saturday, January 23, 2016
चपली हाइटका हिरो फसाउने आफैँ खोरमा
विद्युतीय बस ल्याउन नेपाली टोली चीन
काठमाडौं, माघ १० । काठमाडौं उपत्यकाको सडक सुहाउदा सार्वजनिक विद्युतिय बसको सम्भाव्यता अध्ययन गर्न काठमाडौं महानगरपालिकाबाट ४ सदस्य टोली चीन पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा औपचारिक सम्झौताको तयारीका लागी सरकारी तहकै पहलमा उनीहरुलाई बस उत्पादक कम्पनीहरुको अध्ययनमा टोली पुगेको हो । काठमाडौं उपत्यकाको सडकको अवस्था अनुसार चल्लने बस, त्यसको व्यवस्थापन, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रधानमन्त्रीलाई मनोज पाण्डेको आँसु झार्ने खुलापत्र (भुकम्प पिडितको हृदयबिदारक कहानी)
कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम उद्यमका प्रस्तोता मनोज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मर्मस्पर्शि खुला भिडियो चिठ्ठी पठाएका छन । देशमा बिनाशकारी महाभुकम्प आएको झण्डै १ बर्ष पुग्नलाग्दा पनि राज्यबाट केही पनि नभएको र भुकम्पपिडितको अवस्था झनझन दयनिय भएको भन्दै उनले भुकम्प प्रभावित सबै जिल्लामा पुगेर संकलन गरेकोे ह्दयबिदारक तस्बिरहरुलाई जोडेर प्रधानमन्त्रीको नाममा सम्बोधन सहितको भिडियो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रचण्डका घातक तीन गल्ती
कुवेरप्रसाद शर्मा एउटा भनाइ छ । जति माथि उठेर खस्यो, त्यति ठूलो चोट लाग्छ । ठूलो मान्छेले गल्ती गर्दा ठूलै नोक्सान हुन्छ । प्रचण्डले गल्ती गर्दा एनेकपा माओवादीलाई मात्र नोक्सान भएन, नेपाल राष्ट्रलाई ठूलो नोक्सान भयो । पहिलो नोक्सान दोस्रो जनआन्दोलनपछिको राष्ट्रिय शासन व्यवस्थाको स्वरूप बन्न सकेन अर्थात् नेपाल पुँजीवादी ढाँचामा जाने, मिश्रित अर्थतन्त्रमा जाने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई २५ हजार राहत
मृतकलाई सहिद घोषणाका लागि सिफारिस गर्ने सहमति १० माघ, विराटनगर । मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई तत्कालका लागि २५ हजार रुपैयाँ प्रदान गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार विहान मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्बदलीय बैठकमा पीडित परिवारलाई २५ हजार रुपैयाँ राहत दिने सहमति भएको हो । मृतकलाई सहिद घोषणा गर्न, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सतर्कतामा ६ हजार बढी उजुरी
गंगा बराल,काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा १ हजार ९८ उजुरी फस्र्योट गरेको छ । केन्द्रमा सञ्चित १५ सय ८८ उजुरीमध्ये उसले यो आर्थिक वर्षमा ६९ प्रतिशत फस्र्योट गरेको कार्यालयले जनाएको छ । ०७१ सालको असार मसान्तसम्म शिक्षा मन्त्रालयमा परेका १ सय ५५ उजुरीमध्ये १ सय १ फस्र्योट गरिएको केन्द्रको तथ्यांकले देखाएको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सोमबारसम्म चल्ने बिगेसेल मेलामा उपभोक्ताको भीड
१० माघ, काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा राजधानीको भृकुटीमण्डपमा भईरहेको पाँचौं बिगसेल मेला तथा फुटवयेर एक्स्पो अब दुईदिन मात्र चल्ने भएको छ । पछिल्ला दिनमा अवलोकनकर्ताको भीड अत्याधिक बढेको आयोजकले जनाएको छ । साेमबारसम्म चल्ने मेलामा शनिबार एकै दिन करिब २५ हजार उपभोक्ताले मेला अवलोकन गरेका थिए । मेलामा जुत्ता चप्पलको बिक्री समेत बढेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)