चलचित्र राहदानीको कथाले मन छोएपछि क्यामेरा सामु भक्कानीएका कृषिमन्त्री हरिबोल गजुरेल अहिले चर्चामा छन् ।
मन्त्रालय सम्हालेर बसेका मन्त्रीले डाँको छोडेर रोएको भिडियो भाईरल बन्यो । कतिपयले मन्त्रीको रुवाईलाई बनावटी भन्दै टिप्पणी गरे भने कतिपयले उनीप्रति साहानुभुति जनाए । मन्त्री आफैँले पनि चलचित्रमा समेटिएको मार्मीक कथाले आफ्नो आँशु झरेको बताएका छन् । यसैको नक्कल गर्दै हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले रुँदै अन्र्तवार्ता दिएको भिडियो युट्युबमा सार्वजनिक भएको छ । हेर्नुहोस् भिडियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment