चैत्र १८, २०७२- सरकारले केन्द्रीय सचिवालयको रुपमा रहेको सिंहदरवार परिसरभित्रका कार्यालयहरुमा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ ।
कर्मचारीहरुले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउँदा सार्वजनिक सेवा प्रवाहमा प्रतिकुल प्रभाव परेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उक्त रोक लगाएको हो । बिहीबार प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले विज्ञप्ती जारी गरेर सामाजिक सञ्जालको प्रयोगमा रोक लगाइएको जनाएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment