अमेरिकी राष्ट्रपति बाराक ओबामाले अजेन्टिनाको राजधानी ब्युनसएरिसमा आयोजित एक रात्रीभोजमा ट्यांगो डान्स गरेका छन् ।
अजेन्टिनी राष्ट्रपति माउरिसियो माक्रीले आफ्नो सम्मानमा दिएको रात्रीभोजमा उनी एक कामुक सुन्दरीसँग बिन्दास पाराले नाचेका थिए ।
श्रीमान सुन्दरीसँग नाचिरहँदा मिचेल ओबामा पनि अर्कै पुरुषसँग नाचेपछि माहोल गर्माएको थियो । ओबामासँग नाच्ने सुन्दरी उत्तेजक पोशाकमा थिइन् ।
ओबामाले उनलाई गालामा म्वाई खाए । डान्स सकिएपछि मिचेलले ती सुन्दरीसँग अंकमाल र कुराकानी गरिन् । ओबामाले भने आफ्नी श्रीमतीसँग नाच्ने पुरुषसँग हात मात्रै मिलाए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment