सुनसरी । धेरै पुरानो अलोकतान्त्रिक विधानबाट चलिरहेको धरानमा मुख्य कार्यालय रहेको उप्का नेपालले २ बर्षयता अवसर परियोजनाका नाममा ब्रम्हलुट गरेको पाइएको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत किशोर किशोरीहरुका लागि संचालन गरिएको उप्काको अवसर योजना बालुवामा पानी हाले सरह भएको छ । कार्यसमिति भन्दा कर्मचारीहरु माथि रहने पुरानो विधान गणतन्त्र आइसक्दा पनि संशोधन नगरिएको उप्कामा कार्यरत ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Tuesday, January 19, 2016
तिलाराकोटमा बुद्धको मुख्य दरबार भेटियो
कपिलवस्तु, ५ माघ । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको क्रिडास्थल तिलौराकोटमा प्राचीन कपिलवस्तु गणराज्यको मुख्य दरवारका ठूला अवशेषहरु फेला परेका छन् । यूनेस्को तथा जापानीज फण्ड ट्रष्टको आर्थिक सहयोगमा बेलायतको उच्चप्रविधि र विज्ञसहित नेपालका पुरातत्व अधिकारीहरुको संयुक्त टोलीले उत्खन्न गर्नेक्रममा मुख्य दरवार फेला परेको हो । उत्खन्न एवं अन्वेषणमा संलग्न विज्ञ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपालको कालोबजारीबारे अलजजिराले यसो भन्यो ! भिडियो विश्वभर भाईरल (हेरौं)
काठमाडौं, माघ ५ । विश्व प्रख्यात टेलिभिजन तथा मिडिया ‘अलजजिरा’ ले नेपालको कालोबजारीबारे खबर संप्रेषण गरेको छ । उसले ‘नेपाल क्राईसिस : फ्यूल्स् ब्ल्याक मार्केट फर पेट्रोल’ भन्ने शिर्षकमा भारतिय अघोषित नाकाबन्दीको कारण गैह्रकानूनी ब्ल्याक मार्केट मौलाउँदै गएको उल्लेख गरेको छ । हेरौं विस्तृत भिडियो....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
शीर्ष स्तरमा मात्र वार्ता गर्ने मधेसी मोर्चाको घोषणा
५ माघ, काठमाडौं । मधेसी मोर्चाले कार्यदल स्तरको वार्ताको औचित्य समाप्त भएको घोषणा गरेको छ । उसले कार्यदल विघटन गरेको छ र अब शीर्ष स्तरमा मात्र वार्ता गर्ने बताएको छ । मधेसी मोर्चाको कार्यदलका सदस्यहरुले मंगलबार विजुलीबवारस्थित तमलोपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए । तमलोपा नेता एवं कार्यदल सदस्य हृदयेश त्रिपाठीले भने-अब कार्यदलस्तरको वार्ताको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
ट्याटु भएका र टिकाटालो गरेका केटी मिस नेपालमा अयोग्य
दरखास्त आजबाट खुल्ला ५ माघ, काठमाडौं । मिस नेपाल बन्न चाहने युवतीहरुका लागि मंगलबारबाट दरखास्त खुलेको छ । १९ देखि २४ वर्षमुनीका युवतीहरुले दरखास्त भर्न पाउँछन्, तर त्यसका लागि केहि शर्तहरु पूरा गरेको हुनुपर्छ । दरखास्त भर्नका लागि पहिलो आवश्यकता वैवाहिक स्थिति हो । विवाह गरेका, विवाह गर्न बाँकी तर, टिकाटालो गरेका वा त्यो दुवै ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रेडक्रसले भूकम्प पीडितलाई घर बनाइदिने
५ माघ, पोखरा । नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावित जिल्लाहरुमा करिब १२ हजार घर बनाउने भएको छ । रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जिव थापाले अति प्रभावित १४ जिल्लामध्ये पहिलो चरणमा उपत्यकाबाहेकका ११ जिल्लामा ११ हजार ६ सय घर बनाउने जानकारी दिए । ‘घर निर्माणका लागि सहयोग जुटिसकेकाले हामी अब तत्कालै प्रक्रिया सुरु गर्छौं,’ थापाले भने । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
विद्युत नहुँदा हात्ती धपाउन गाह्रो
५ माघ, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ वडुवाल टोलमा विद्युतको व्यवस्था नहुँदा जङ्गली हात्ती धपाउन स्थानीय बासिन्दालाई गाह्रो परेको छ । जङ्गली हात्ती उज्यालो देख्नेबित्तिकै तर्सिएर भाग्ने भए पनि विद्युतको व्यवस्था नहुँदा हात्ती धपाउनका गाह्रो परेको हो । बस्तीमा छिर्ने हात्ती धपाउनका लागि रातभर आगो बालेर जाग्राम बस्नुपरेको स्थानीयवासी महावीर क्षेत्रीले बताए । हाल हात्तीको ठूलो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)