विद्युतीय दाहसंस्कार गर्नेहरुको संख्या बढ्यो, अर्को मेसिन थप्ने तयारी २७ माघ, काठमाडौं । पशुपति आर्यघाटमा गत माघ १० गतेदेखि विद्युतीय दाहसंस्कार गर्ने दुईवटा मेसिनहरु सञ्चालनमा ल्याइएका छन् । तर, दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाका परिवारजनले भने पार्टीको चाहनाविपरीत मेसिनको साटो दाउरा नै रोजेका छन् । अहिलेसम्म आर्यघाटको विद्युतीय शवदाह गृहमा कोही पनि भीआइपीहरुको दाहसंस्कार गरिएको छैन ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Tuesday, February 9, 2016
कांग्रेस विद्युतीय संस्कारको पक्षमा, तर दाउराबाटै हुने भो सुशीलको अन्त्येष्टि
कोइरालाले मिसन पूरा गरेः भारत
२७ माघ,काठमाडौं । भारतले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भई जटिल राजनीतिक संक्रमणको मिसन पूरा गर्न सफल भएको भन्दै कोइरालको प्रशंसा गरेको छ । भारतीय सर्वदलीय सांसदका साथ कांग्रेस सभापति कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेपछि कांग्रेसका शीर्ष नेताहरुसंग दशरथ रंगशालमामा संक्षिप्त भेट गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कोइरालाको राजनीतिक भूमिकाको सराहना गरेकी हुन् । आजको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर गुम्दै
काठमाण्डौ । बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउन स्वीकृति दिएको छ । बंगलादेशी मन्त्रिपरिषद्ले १५ लाख कामदार पठाउने बिषयमा मलेसियासँग हुन लागेको समझदारीपत्रलाई स्वीकृति प्रदान गरेको न्यू स्ट्रेट टाइम्सले जनाएको छ । यो समझदारीमा दुवै देशवीच एक महिनाभित्र हस्ताक्षर हुने अपेक्षा गरिएको छ । बंगलादेशले यी कामदार ‘जीटुजी प्लस’ प्रणाली अर्न्तगत पठाउने बंगलादेश मन्त्रिपरिषद्का सचिव मोहम्मद ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुशील भन्थे-बिहे गर्दा झमेला हुन्छ
२७ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराको मंगलबार बिहान निधन भयो । सादगी नेताको छवि बनाएका कोइराला अविबाहित थिए । राणा शासनसँगको बिद्रोहदेखि पञ्चायत विरुद्धको लडाइँसम्म अधिकांश कांग्रेसी नेताहरुको बसोबास हुने ठाउँ थियो भारतको बनारस । आजको अन्नपूर्णमा समाचार छ । त्यही बस्दा बेलाबेलामा कांग्रेसका अर्का नेता कृष्णप्रसाद भट्टराई पनि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कोइरालालाई किन लगिएन अस्पताल ?
२७ माघ काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई अस्पताल लगेर अपचार गर्न शिक्षण अस्पताल महाराजगञ्जमा बेडसमेत ‘बुक’ गरिसकिएको पाइएको छ । स्वास्थ्यमा आएको उतारचढावका कारण कोइरालालाई अस्पताल त लगिएन, अन्तिम स्थितिमा लैजाने प्रयास गर्दागर्दै आफ्नै निवासमा सोमबार राति उनको निधन भयो । आजको राजधानी दैनिकमा समाचार छ । पूर्वप्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा. करवीरनाथ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राजधानीका नाकामा सवारी साधन र यात्रुको जाँच गर्न एक्स रे मेसिन !
२७ माघ, काठमाडौं । महानगरीय प्रहरीले काठमाडौं उपत्यका जोड्ने नाकाहरुमा ‘भेइकल एक्स-रे मेसिन’ राख्न प्रस्ताव गरेको छ । आपराधिक गतिविधिविरुद्धको अभियानलाई सफल बनाउन भन्दै महानगरीय प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा नाका हुदैँ आवागमन गर्ने सवारी साधन र यात्रुको जाँच गर्न एक्स रे मेसिनको प्रस्ताव गरेको आजको कारोबार दैनिकमा समाचार छ । यो पस्ताव कार्यान्वयनमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नाका खुल्यो, कोलकता बन्दरगाहमा अझै अवरोध
२७ माघ, काठमाडौं । भारतले लगाएको नाकाबन्दी खुले लगत्तै नेपालतर्फको ढुवानीमा अर्को समस्या देखिएको छ । भारतको कोलकता बन्दरगाहबाट हुने ढुवानी रोकिएको आजको अभियान दैनिकमा समाचारछ । कोलकता बन्दरगाहमा सडकमार्गका लागि ट्रक ट्रेलर उपलब्ध गराउँदै आएका इण्डो नेपाल ट्रक ट्रेलर एशोसिएसनले त्यहाँको राजनीतिक संरक्षमा नेपाल तर्फको सडक ढुवानी ठप्प पारेको हो । भाडा र जरीवाना ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)