Sunday, February 28, 2016

ज्यान माया मारेर सेल्फी खिच्दा २७ को मृत्यु !

१७ फागुन, काठमाडौं । गत वर्ष सेप्टेम्बरमा हृयुस्टनका १९ वर्षीय डेलेयन एलोन्सो स्मिथको सेल्फी खिच्ने क्रममा मृत्यु भयो ।

सिएनएनका अनुसार कलेज सुरु हुनुभन्दा एक दिनअघि उनी कन्चटमा बन्दुक राखेर सेल्फी खिच्दै थिए । तर, अचानक बन्दुक पड्कियो र मृत्यु भयो । नयाँ पत्रिका दैनिमा समाचार छ ।

कोलोराडोको वाटरटन केननमा जंगली जनावरको नजिक गएर सेल्फी खिच्न थालेपछि पार्क नै बन्द गरियो ।

बासिंगटन पोस्टले सेल्फीबारे केही समयअघि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । जसअनुसार सन् २०१५ मा सेल्फी खिच्ने क्रममा २७ को मृत्यु भयो ।

सन् २०१४ मा सेल्फी खिच्दा कम्तीमा १८ को मृत्यु भएको थियो ।मृत्यु हुनेमा १८-२२ उमेर समूहका बढी थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment