Sunday, February 28, 2016

कोकाकोलाले सार्वजनिक गर्यो नयाँ स्लोगन, प्रियजनसँग बसेर कोक पिउन आग्रह

काठमाडौं । कोकाकोलाले नयाँ स्लोगन सार्वजनिक गरेको छ । पेय पदार्थको सिजन शुरु हुनलागेसँगै ‘टेस्ट द फिलिङ’ भन्ने स्लोगन सार्वजनिक गरेको हो ।

काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक सांगितिक कार्यक्रमबीच सो स्लोगन सार्वजनिक गरिएको हो । विश्वका अरु देशहरुमा यसअघि नै सार्वजनिक भइसकेको छ । सो अवसरमा कलाकार एड्रिन प्रधान, यम बुद्ध र भरत क्षेत्रीले आफ्नो सांगितिक प्रस्तुति गरेका थिए ।

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले यो गर्मिको मौसममा  प्रियजनसंग बसेर कोक पिउँदै बस्न आग्रह गरिन । अमेरिकामा मुख्य कार्यालय रहेको यो कम्पनी विश्वभरी नै फ्रान्चाइज कम्पनीका रुपमा फैलिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment