Wednesday, February 24, 2016

धनकुटामा ‘एक गाउँ, एक हेलिप्याड’ कार्यान्वयन हुँदै

धनकुटा, फागुन १३ । जिल्ला विकास समिति धनकुटाले एक गाउँ, एक हेलिप्याड र एक खुल्ला स्थानको योजना अघि बढाउने भएको छ ।

धनकुटा जिल्ला परिषदले एक गाउँ, एक हेलिप्याड र एक खुल्ला स्थानको योजनालाई प्राथमिकतासाथ अघि बढाउन लागेको हो ।

प्राकृतिक लगायतका प्रकोपपछिको आकस्मिक उद्धारका लागि प्रत्येक गाउँ विकास समिति र नगरपालिकामा कम्तीमा एक निश्चित खुल्ला स्थान र सरकारी नीति अनुसार एक गाउँ एक हेलिप्याडको योजना ल्याइएको जिविस धनकुटाले जनाएको हो ।

गाविस भवन आसपासको खुल्ला जमीन ब्यवस्थित गरी यो योजना सञ्चालन गरिने जनाईएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment