७ फागुन, काठमाडाैं । जिल्ला प्रहरी कार्यलयहरुमा रहेका महिला तथा बालबालिका सेवा केन्द्रमा महिलाकै विरुद्ध पुरुष उजुरीहरु आउन थालेपछि प्रहरीसमेत छक्क छन् ।
महिला र बालबालिकामाथिका हिंसा कम गर्न तथा उनीहरुलाई न्याय दिलाउने उद्देश्यले सुरु गरिएका यस्ता केन्द्रमा महिलाविरुद्ध नै उजुरी आउन थालेपछि यस्तो उजुरी दर्ता गर्ने कि नगर्ने ?
मलिहलालाई कारबाहीको दायरामा ल्याउने की नल्याउनेदेखि लिएर सेवा केन्द्रको नामै फेर्नुपर्ने हो कि जस्ता प्रश्न प्रहरीकै बीच उठ्न थालेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
अहिले काभ्रे, चितवन, मकवानपुर, नवलपरासी लगायत यस्ता केन्द्रमा आफूमाथि महिलाले हिंसा गरेकोले कारबाही गरिपाँउ भन्दै धाउने पुरुषको संख्या हृवात्तै बढेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment