Sunday, February 21, 2016

नेपालमा ‘हङकङ फ्लु’को प्रकोप

काठमाडौं, १० फागुन । मौसमी रुघाखोकी अन्तर्गत पर्ने हङकङ फ्लु मुलुकका विभिन्न स्थानमा देखिएको छ ।

इन्फ्लुएन्जा ए भखाइरस एच३ एन २ लाई हङकङ फेलुको नामले चिनिन्छ । तर यसबाट आत्तिनु नपर्ने चिकित्सकहरु बताउँछन् ।

hong kong fluयो मौसमी रुघाखोकी जस्तै सामान्य भइसकेको छ । यो रुघाखोकी सन् १९६८ मा हङकङमा महाहारीकै रुपमा देखिएर १९७० सम्म चलेको थियो। कान्तिपुर दैनिकमा खबर छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment