Sunday, February 21, 2016

कोरियाद्वारा यो वर्षको श्रमसम्झौैता दिन सुरु

१० फागुन, काठमाडौ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली अन्तर्गत सन २०१६ को श्रमसम्झौता दिन सुरु गेको छ ।ईपीएस कोरियाले हालै कामदार कोटा चयन र वितरणका लागि  तालकिा प्रकाशन गरेको हो । आजको कारोबार दैनिकमा समाचार छ ।

कोरियाको मानव संशाधन बिकासले सन २०१६ मा ३४२ कामदारको श्रम सम्झौता प्रदान गरिसकेको छ ।

झण्डै दुई लाख मासिक कमाइ हुने भएइकाले कोरिया आकर्षक राजगारीको गन्तब्य बनेको छ ।

साना तथा मझौला घरेलु उद्योगहरुमा आवश्यक कामदार आपूर्ति गर्न सरकारले हरेक वर्ष कोटा निर्धारण गर्ने गर्दछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment