– राजकुमार बानियाँ, तस्बिर : लक्ष्मीप्रसाद ङाखुसी नेपाली संगीतको खुसी–सेक्सन अलिक गरिब लाग्छ । गायकगायिकादेखि श्रोतासम्मको पहिलो रोजाइ ‘स्याड सङ’ नै हुन्छ । नयाँ पुस्ताकी जल्दीबल्दी गायिका इन्दिरा जोशीसँग पनि श्रोताले सेन्टिमेन्टल नम्बरै फर्माइस गरिरहन्छन् । उनले त्यस्ता गीत गाउँदै नगाएकी होइनन् तर नगन्य मात्र । भन्छिन्, “कतिपय ह्यापी गीत त गीतै होइन जस्तो गर्छन् ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment