काठमाडौं, २१ चैत । राजधानीको पर्यटकीय नगरी ठमेलमा आत्महत्या गर्न लागेकी एक २४ वर्षीया अमेरिकी युवतीलाई प्रहरीले उद्दार गरेको छ । ठमेलमा रहेको तारा होटलको पाचौँ तल्लाबाट हाम फाल्न लागेकी क्रिष्टि अनसेन नोकोललाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेले उद्धार गरेको हो । होटल संचालकले ती युवतीले आत्महत्या गर्न लागेको सुइँको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment