काठमाडौं, २१ चैत । एकीकृत माओवादीसँगको पार्टी एकीकरणका विषयमा छलफल गर्दै आएको नेकपा (माओवादी क्रान्तिकारी)ले आज पनि सोही विषयमा आफ्ना केन्द्रीय सदस्यहरूको धारणा बुझ्दैछ । झण्डै एकसातादेखि काठमाडौंको बुद्धनगरमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष मोहन बैद्यको राजनीतिक प्रस्तावमाथि टिप्पणी गर्न बाँकी सदस्यहरूले धारणा राख्ने केन्द्रीय सदस्य रामदीप आचार्यले जानकारी दिनुभयो । ‘अध्यक्ष ज्यूको प्रतिवेदनमा टिप्पणी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment