Sunday, April 3, 2016

थोक बजारको एजेण्डामा सकारात्मक हुँदै केसीले भने- मन्त्रिपरिषद कुरा राख्छु

चितवन, २१ चैत । भरतपुरमा व्यवस्थित फलफूल तथा तरकारी बजार निर्माणका लागि उपप्रधानमन्त्री तथा सहकारी एवम् गरिबी निवारणमन्त्री चित्रबहादुर केसी सकारात्मक देखिनुभएको छ । फलफूल तथा ताजा तरकारी थोक व्यवसायी सङ्घले आज नारायणगढमा उपप्रधानमन्त्री केसीसमक्ष बजार निर्माणको माग गरेको हो । व्यवसायीको मागप्रति सहमति जनाउँदै उहाँले उक्त विषय मन्त्रिपरिषद्मा उठाउने बताउनुभयो । देशकै मध्य भागमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment