पुष्प दुलाल २१ चैत, काठमाडौं । अमेरिकामा अर्थशास्त्रको अध्ययन गरेर स्वदेशमै उद्यम गरिरहेका ज्योति ग्रुपका उपाध्यक्ष डा. रुपज्योति नेपालका चर्चित उद्योगपति हुन् । व्यवस्थापिका संसदको सदस्यका साथै मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका डा. ज्योति निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोणसँग भने त्यति सन्तुष्ट छैनन् । पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा आक्रामक रुपमा लगानी गरिरहेका डा. ज्योति यसलाई अर्को ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment