Sunday, April 3, 2016

अधिकारका नाममा कर्मचारी अराजक बनेः प्रचण्ड

२१ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेड युनियन अधिकारका नाममा कर्मचारीहरु अराजक र अनुशासनहीन बनेको आरोप लगाएका छन् । कर्मचारीहरु जिम्मेवारी र कर्तव्यबाट विमुख हुँदै गएकाले कर्मचारी संगठनका गतिविधि राजनीतिक एजेण्डा बनेको बताए । पार्टी निकट राष्ट्रिय कर्मचारी संगठन पशुपति क्षेत्र विकास कोष एकाइको चौथो अधिवेशन उदघाटन कार्यक्रमलाई आइतबार सम्बोधन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment