२१ चैत, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा रामचन्द्र पौडेलले उम्मेदवारी दिने भएका छन् । अब दलको नेतामा सभापतिमा जस्तै शेरबहादुर देउवा र पौडेल भिड्ने भएका छन् । आइतबार बसेको पौडेल पक्षीय नेताहरुको बैठकले संसदीय दलको चुनावमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पौडेल समूहमा सहमतिबाट दलको नेता चयन हुनुपर्छ भन्ने आवाज पनि थियो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment