Sunday, April 3, 2016

एमाओवादी सरकार र सदन दुबैमा असक्षम सावित

२० चैत, काठमाडौं । केपी ओलीको नेतृत्वमा सरकारमा सहभागी भएको एमाओवादी नेतृत्व सदन र सरकार दुबैमा असक्षम देखिएको छ । नाकाबन्दी खुलेको महिनौं भइसक्दा पनि जनताले ग्यास र इन्धन सहजरुपमा पाउन सकेका छैनन् । गृह र आपूर्ति मन्त्रालय एमाओवादीको हातमा छ । भारतले नाकाबन्दी लगाएका बेला देशको अर्थतन्त्र कालोबजारिया र तस्करहरुका हातमा गएको थियो । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment