चैत्र २१, २०७२- संविधान जारी भएको ६ महिना बितिसक्दा पनि निजामती प्रशासन पुनर्संरचनाले गति लिन सकेको छैन । राज्यको क्षमताभन्दा बृहत् अवधारणाको मौलिक अधिकार, स्थानीय तहमा भारी अधिकार प्रत्यायोजनलगायत कारणले पुनर्संरचनामा जटिलता देखिएको हो । उदाहरण १– संघीयता कार्यान्वयनका क्रममा केन्द्रीय तहमा करिब एक दर्जनभन्दा बढी मन्त्रालय नरहने निश्चित छ । उच्चस्तरीय प्रशासन सुधार सुझाव ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment