पछिल्लो समय एउटा आमधारणा के बनिरहेको छ भने युवाहरुको फेसबुक प्रतिको आकर्षण घटिरहेको छ र उनीहरु फेसबुक छाडेर टि्वटर जस्ता अन्य सोसल साइट चलाउन थालेका छन् । गत वर्ष युवाहरुको फेसबुकप्रतिको रुची घटिरहेको र फेसबुकका युवा प्रयोगकर्ताहरु दिक्क मानेर फेसबुक छाड्दै गएको समाचार आएको थियो । जसले गर्दा फेसबुक र उसका लगानी कर्तामा चिन्ता छाएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment