Sunday, April 3, 2016

बेलायतमा विदेशी विद्यार्थीको पक्षमा फैसला, हजारौं नेपाली लाभान्वित हुने

कमल कँडेल, बेलायत गतसाता बेलायतको माथिल्लो अध्यागमन अदालतले ऐतिहासिक फैसला गर्‍यो । यस फैसलाले थुनामा राखिएका, देशनिकाला गरिएका तथा पक्राउ पर्ने डरले लुकीछिपी बसेका नेपालीहरुसहित अन्य मुलुकका हजारौं विद्यार्थीले राहत पाउने भएका छन् । सन् १९४७ मा स्थापना भएको गैरनाफामूलक अमेरिकन कम्पनी इटीसीले टोइक अंग्रेजी भाषाको परीक्षा लिने गर्दछ । तर, सरकारले टोइकालाई अवैध घोषणा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment