Sunday, April 3, 2016

‘ठग म्यानपावरका अगाडि सरकारले खुट्टा कमाउनु हुँदैन’

काठमाडौँ, २१ चैत । खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीका लागि लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्थाबाट पछि हट्न चलखेल भइरहेको भन्दै त्यसको विरोधमा विभिन्न सङ्घ सङ्स्था दबाबमूलक कार्यक्रममा उत्रिएका छन् । म्यानपावर सञ्चालकको प्रभावमा परी कामदारको पक्षमा रहेको निःशुल्कको निर्णयबाट सरकार पछि हट्न नहुनेमा उनीहरुले सचेत गराएका छन् । तत्कालीन श्रम तथा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment