२१ चैत, भक्तपुर । यसवर्षको बिस्केट जात्रा मनाउनका लागि भूकम्पपीडितको अस्थायी शिविर हटाइएको छ । विनाशकारी भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका भूकम्पपीडित बस्दै आएको भक्तपुर नगरपालिकाको ल्यासिंखेलस्थित बिस्केटको लिङ्गो उठाउने ठाउँमा बस्दै आएका भूकम्पपीडितलाई अन्यत्रै सारिएको हो । लिङ्गो उठाउने ठाउँमा बस्दै आएका करिब ६० घरपरिवार भूकम्पपीडितलाई नहटाउँदा जात्रा नै रोकिने भएपछि उनीहरूलाई अन्यत्र सारिएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment