– संजीवन महर्जन पृथ्वीनारायण शाहका उत्तराधिकारी प्रतापसिंह शाह शाहवंशीय राजाहरूमध्ये सबैभन्दा छोटो समय राजा भएका थिए । २६ वर्षकै उमेरमा दिवंगत भएका प्रतापसिंह शाहको मृत्युका बारेमा अनेक किसिमका विवाद छन् । तीमध्ये एक हो— तान्त्रिक पूजा बिग्रिनु । इतिहासमा उल्लेख भएअनुसार लडाकु पिताका उत्तराधिकारी भए पनि प्रतापसिंह शाहको स्वभाव लडाकु थिएन । बरु उनी तन्त्र–मन्त्रप्रति ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment