२१ चैत, काठमाडौं । नेपालका मिडियाहरुहरुको अनुगमन गर्ने निकाय प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले सिके राउतको अन्तरवार्ता लिने टेलिभिजनले विगतमा माओवादी जनयुद्धको उदाहरण दिएर उम्किन नपाउने बताएका छन् । विगतमा भूमिगत माओवादीका विषयमा समाचार र अन्तरवार्ता प्रसारण गर्न पाइन्थ्यो भन्ने बाहनामा मिडियाले विखण्डवादको प्रचार गर्न नमिल्ने कार्कीले अनलाइनखबरलाई बताए । उनले माओवादी जनयुद्ध र सिके ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment