काठमाडौं, २१ चैत । संसदको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दू राष्ट्रका लागि छिट्टै संविधान संशोधनको प्रस्ताव अघि सार्ने भएको छ । आइतबार वीरगञ्जमा सम्पन्न केन्द्रीय कार्य समितिको तीन दिने बैठकले संविधानमा पूर्ण धार्मिक स्वतन्त्रता र सर्वधर्मका बीचमा समानता कायम राख्दै नेपाललाई हिन्दू राष्ट्रका रुपमा उल्लेख गर्न तथा धर्म निरपेक्षताको खारेजी गर्न संसदमा संविधान ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment