– भोबिन्द्र शाह बाजुरा, २१ चैत । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा कालोबजारी र भ्रष्टाचारबिरुद्ध संयुक्त बिद्यार्थी संगठनहरुले नारा जुलुससहित बिरोध जनाएका छन । पछिल्लो समयमा कालोबजारी तथा भ्रष्टाचार बढ्दै गएको र यसमा स्थानिय प्रशासन देखि सम्बन्धित निकाय मौन बसीरहेको भन्दै यसका बिषयमा चासो नदेखाए कडा आन्दोलनमा जानुको बिकल्प नरहेको संयुक्त बिद्यार्थी संगठन बाजुराले जनाएको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment