काठमाडौं, २१ चैत । आइतबार दक्षिणपूर्वी एसियाको टापु राष्ट्र भानुआतुमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक संस्थाले नेपाली समय अनुसार आइतबार २ बजेर ८ मिनेटमा भूकम्प गएको जनाएको छ । राजधानी पोर्ट भिलाबाट ४०७ किलोमिटर उत्तरपश्चिम तथा पोर्ट ओलारीको ८१ किलोमिटर उत्तरपश्चिममा केन्द्रबिन्दु भएको भूकम्पको गहिराई ३५ किलोमिटर रहेको र जमिनबाटै नजिकैको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment