Sunday, April 3, 2016

हाटबजार सार्ने बिषयमा झडप, ११ घाइते

रामकुमार श्रेष्ठ २१ चैत, नवलपरासी । हाटबजार सार्ने बिषयमा भएको विवादमा नवलपरासीको सुनवलमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा दुबैतर्फ गरी ११ जना घाइते भएका छन् । सुनवल चोकको उत्तरतर्फ चल्दै आएको आइतबारे हाटबजार सुनवल नगरपालिकाले नदुवाटोलमा सार्न खोजेपछि स्थानीय बासिन्दा, व्यापारी र प्रहरीबीच झडप भएको हो । झडपमा प्रहरीले लाठीचार्ज र ६ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment