रविन्द्र घिमिरे २१ चैत, काठमाडौं । भूकम्प गएको एक वर्ष पुरा हुन लाग्दा पुननिर्माण प्राधिकरण कागजी कामबाट माथि उठ्न सकेको छैन । हावाहुरी र वर्षाले घरबारबिहीन भूकम्पपीडितहरुको बेहाल हुँदा पनि प्राधिकरण भने कार्यविधि निर्माणमै अल्झिएको छ । नीतिगत व्यवस्थाहरु तयार हुन नसक्दा पुनर्निर्माणको कामले गति लिन नसकेको बताउँछन् प्राधिकरणका अधिकारीहरु । प्राधिकरणले बजेटका लागि सम्वन्धित ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment