Sunday, April 3, 2016

बहसः वीरगञ्ज र जनकपुर दुबैलाई राजधानी बनाउन सकिन्छ

अधिवक्ता दिपेन्द्र झा वीरगञ्ज र जनकपुरबीच प्रदेशको राजधानीको विषयमा कुनै विवाद छैन । मधेसीहरुका बीचमा एकखालको विवाद उत्पन्न गराउन यो कृत्रिम विवाद झिकिएको मात्रै हो । ठीक छ, राजधानी छनौट गर्न पाउने सरकारको संवैधानिक दायित्वभित्र नै पर्दछ । तर, त्यो अधिकारको प्रयोग सरकारले जनताको सहभागिता र इच्छामा मात्र प्रयोग गर्न पाउँछ । जनताको सहभागिताविनाको निर्णय ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment