काठमाडौं, २१ चैत । राप्रपा नेपालमा दुई नेताहरुबीच कुटाकुट भएको छ । सहअध्यक्ष केशरबहादुर विष्ट कारबाही प्रकरणलाई लिएर राप्रपा नेपालको कोटाबाट उप-सभामुख बनेका गंगा यादव र उपाध्यक्ष राजीव पराजुलीबीच कुटाकुट भएको हो । वीरगन्ज बैठकले सह-अध्यक्ष केशरबहादुर विष्टलाई तीन वर्षको लागि निलम्बनको घोषणा गरेसँगै पार्टीभित्र तीब्र असन्तुष्टि छाएको छ । एक पक्षले फरक मत राखेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment