१० चैत, काठमाडौं । बेलायती राजकुमार हृयारीले भक्तपुर ब्यासीको भूकम्प प्रभावितहरुको वस्तीमा जाँदा १५ वर्षे पुरुषोतम सिलवाललाई भेटे । उनले नै हृयारीलाई शिविर क्षेत्र डुलाए ।
प्रभाव उच्च माविमा कक्षा आठमा अध्ययनरत सुवालबाट हृयारी अत्यन्तै प्रभावित भएका रहेछन् । उनले सुवाललाई भविश्यका प्रधानमन्त्रीका रुपमा समेत लिए ।
बुधबार काठमाडौंस्थित बेलायती दूताबासमा आयोजित पत्रकार सम्मेलनमा हृयारील भने, ‘यदि भविश्यमा मैले उनलाई प्रधानमन्त्रीका रुपमा भेटेँ भने आश्चर्य मान्नेछैन ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment