Wednesday, March 23, 2016

बेलायती राजकुमार थप ६ दिन नेपाल बस्ने, स्वयंमसेवक भएर विद्यालय बनाउने

१० चैत, काठमाडौं । बेलायती राजकुमार हृयारी थप ६ दिने नेपालमै बस्ने भएका छन् । र, स्वयमसेवक भएर भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय बनाउन सहयोग गर्नेछन् ।

बुधबार नेपालस्थित बेलायती दूताबासमा आयोजित कार्यक्रममा हृयारीले भने, ‘म तत्काल नेपाल छाड्दै छैन । टिम रुविकनसँग छ दिन विकट गाउँमा विताउनेछु ।’

बेलायती राजकुमार आवद्ध भएको टिम रुविकनले भूकम्पबाट क्षतिग्रस्त समुदायिक विद्यालय बनाइरहेको छ । आफ्नो भ्रमणको अन्तिममा नेपाललाई सहयोग गर्ने मौका पाएकामा खुसी लागेको उनले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment