२५ फागुन, काठमाडौं । उपप्रधान एवम् स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायको पुनर्संरचनाका लागि चाँडै संवैधानिक आयोग गठन गरिने बताएका छन् ।
सेन्टर फर साउथ एसियन स्टडीजले मंगलबार राजधानीमा आयोजना गरेको ‘दक्षिण एसियामा स्थानीय स्वायत्त शासन’ विषयक अन्तर्क्रियामा मन्त्री थापाले संवैधानिक आयोग गठनको तयारी भइरहेको जानकारी दिएका हुन् ।
छिट्टै स्थानीय निकायको चुनाव गरिने पनि उनले बताए । स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा जनताले दुःख पाएको र सरकारका कामकारवाही प्रभावित भएकाले स्थानीय निकायको चुनाव गराउनुपर्ने बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment