Monday, March 7, 2016

देउवाले जितेपछि मध्यरातमा नाराबाजी (फोटो फिचर र भिडियोसहित)

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा विजयीभएपछि मध्यरातमा कार्यकर्ताले नाराबाजी  गरेका छन् । सयौंको संख्यामा जम्मा भएका कार्यकर्ताले विजयको उल्लास मनाए ।

सोमबार भएको दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेललाई ५ सय २६ मतान्तरले पराजित गर्दै देउवा कांग्रेसको सभापति बनेका हुन् । देउवाको जितसँगै नेपाली कांग्रेसले १९ वर्षपछि कोइराला परिवार बाहिरबाट सभापति पाएको छ ।

देउवाले १ हजार ८२२ मत पाएका छन् भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार २९६ मत ल्याएका छन् ।

भिडियो 

Sherbahadur dauba bijaya bhaye pachi (2)

Sherbahadur dauba bijaya bhaye pachi (3)

Sherbahadur dauba bijaya bhaye pachi (4)

Sherbahadur dauba bijaya bhaye pachi (5)

Sherbahadur dauba bijaya bhaye pachi (6)

Sherbahadur-dauba-bijaya-bhaye-pachi-(8)

तस्वीर: श्रीधर पौडेल


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment