२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार ३ हजार १२० मत खसेको छ ।
यो पहिलो चरणको भन्दा कम हो । कुल ३ हजार १६१ मतदाता रहेकोमा ३ हजार १४८ मत खसेको थियो । तर, कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।
निर्वाचन समितिका अनुसार सभापतिको मतगणना आजै हुनेछ । सम्भवत आजै ८ बजेबाट मत गणना हुनेछ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment