Monday, March 7, 2016

नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाइने

२५ फागुन, काठमाडौं । गंगबुस्थित नयाँ बसपार्कको स्तरोन्नति गरी सुविधासम्पन्न बनाइने भएको  छ । बसपार्कलाई समयानुकूल आधुनिकीकरण गर्ने योजना रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

समृद्ध महानगर निर्माणमा ठूला तथा आधुसनिक संरचना निर्माणको महत्वपूर्ण भूमिका हुन भन्दै ल्होत्से बहुद्देश्यीय प्रालि र काठमाडौंं महानगरपालिकाले यसका सहकार्य गर्दै आएका छन् ।

ल्होत्से र कामनपाको संयुक्त, आयोजनामा बसपार्क क्षेत्रको समु्न्नत पूर्वाधार तथा आनुनिक बसपार्क निर्माण कार्यक्रममा प्रधानमन्त्री ओलीले विकासमा प्रविधि र साझेदारी सँगसँगै लैजानुपिर्ने उल्लेख गरेका थिए ।

नयाँ बसपार्क सतरोन्नति सँगै यसलार्य अपांगमैत्री, सुन्दर व्यवस्थित र यात्रुको आवातजावत, आराम तथा यात्रालाई सहज बनाउन आवश्यक सुविधा सहितको बताइने ल्होत्सेका अध्यक्ष दीपक कुँवरले जानकारी दिए ।

जापानको सहयोगमा निर्माण गरिएको नयाँ बसपार्क नेपाल सरकार मार्फत महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment