२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई ६ सय बढी मतान्तरले पराजित गर्दै देउवा सभापति बनेका हुन् ।
दोस्रो चरणको निर्वाचनमा देउवाले १ हजार ८२६ मत पाएका छन् भने पौडेलले १ हजार २९५ मत ल्याएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment