फाल्गुन २९, २०७२- चितवनको चित्रवन नगरपालिका ११ गाँजिपुरस्थित नारायणी नदीमा शनिवार डुबेर २ किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चित्रवन ८ बस्ने वर्ष १५ को विक्रम परियार र १६ वर्षीय मनिष सेढाई रहेका छन । नदीमा पौडी खेल्ने क्रममा दिउँसो २ बजे दुबै जना डुबेका थिए । स्थानिय बासिन्दा र प्रहरीको सहयोगमा उनीहरुको उद्धार गरी उपचारकालागी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरिक्षक बसन्त कुवँरले बताए ।
मृतक दुबैको शव परिक्षणका लागी भरतपुर अस्पतालमा राखिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment