Saturday, March 12, 2016

नेपाल प्रहरीका ६९ डीएसपीको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, २९ फागुन । नेपाल प्रहरीका ६९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको शुक्रबारको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले शनिबार एकैपटक ६९ जना डीएसपीहरुको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार प्रहरी कर्मचारी प्रशासन शाखाका डीएसपी विपिन रेग्मी महानगरीय प्रहरी वृत्त बौद्ध पुगेका छन् । त्यसैगरी प्रधान कार्यालय समाचार शाखाका सोमेन्द्रसिंह राठौर महानगरीय प्रहरी बृत्त लैनचौर पुगेका छन् ।

इलामबाट प्रकाश रानाभाट ललितपुर परिसर आएका छन् भने गुल्मीका रबिन्द्र रेग्मी काठमाडौं परिसरमा आएका छन् ।

को-कहाँ ? पुरा सूची हेर्नुस्ः

DspDsp-1Dsp-2Dsp-3


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment