३० फागुन, काठमाडौं । आजबाट राजधानीका सडकमा हाइटेक मेट्रो बस कुद्ने भएका छन् ।
महानगर यातायात प्रालिले नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु गर्न लागेको हो । हाइटेक बस सञ्चालन भएसँगै सकसपूर्ण सार्वजनिक यातायातलाई केही मात्रामा भए पनि सहज, सुरक्षित, आनन्ददायी र मनोरञ्जनात्मक हुने भएको छ ।
यसले सेवा दिन थालेपछि सार्वजनिक यातायालते नयाँ परिभाषा पाउने विश्वास महानगर यातायात प्रालिको छ । आजबाट राजधानीमा ३९ वटा मेट्रोवस पहिलो चरणमा सञ्चालनमा आउने प्रालीले जनाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment