काठमाडौं, २ चैत । नेपाली कांग्रेसले १३औँ महाधिवेशनबाट निर्वाचित सभापति, महामन्त्री, कोषाध्यक्ष र सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले पार्टीको नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूलाई बधुबार अपरान्ह ४ बजे पार्टी पार्टी मुख्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखेको जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा.शशांक कोइराला, कोषाध्यक्षमा सीता देवी यादव तथा केन्द्रीय सदस्यहरू निर्वाचित भएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment