Tuesday, March 15, 2016

पिता जस्तो कन्ट्रोभर्सियल ब्यक्ति मेरो पति नहोस् : आलिया

एजेन्सी, २ चैत्र । बलिउड अभिनेत्री आलिया भट्टले आफ्ना पिताजस्तो पति नपरोस भनेर कामना गरेकी छिन् । सिद्धार्थ मल्होत्रासँगको अफेयरमा रहेकी उनले उनका पिताको धेरैसँग धेरैसँग अफेयर चलेका कारण पिता जस्तो पति नपरोस भन्ने कामना गरेकी हुन ।

मंगलबारदेखि २३ वर्षमा टेकेकी आलियाले आफ्ना पिता धेरै नै कन्ट्रोभर्सियल ब्यक्ति रहेको उल्लेख गरेकी छन् । ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा डेब्यु गरेकी आलिया आधा कामिरी र आधा जर्मन आमाकी सन्तान हुन् ।

बलिउडका चर्चित निर्देशक महेश भट्टकी कान्छी श्रीमतीपट्टीबाट जन्मिएकी आलियाले आफ्नो पतिले आफ्नी आमालाई जस्तै आफूलाई पनि पतिले सौता नहालुन भन्ने आशयका साथ यस्तो अभिव्यक्ति दिएकी हुन । मलाई त मेरा पति साथीजस्तो व्यवहार गर्ने र खुशी दिन सक्ने पति चाहिन्छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment