काठमाडौं, २७ चैत । नेपाल–भारत सम्बन्ध सञ्चालनमा विदेशसचिव एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभर हाबी छन् । संयोगबस ०२७ सालमा भारतले नेपाललाई नाकाबन्दी गर्दा जयशंकरका पिता एस सुब्रमन्यम विदेशसचिव थिए ।
विदेशसचिव जयशंकरको सेवाअवधि सकिएको छ । तर प्रधानमन्त्री मोदीले म्याद थप गरेर राखेका छन् । नेपाल मामिलामा सुष्मा स्वराज निरपेक्ष र जयशंकर अनुदार हुँदा समस्या छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नेपाल – भारत सम्बन्धका जानकार सुधीन्द्र भदौरियाको विश्लेषणमा नेपाल र भारतबीच अहिले पनि संवादको कमी छ । ‘अझै पनि कताकता कम्युनिकेसन ग्याप देखिरहेको छु । यो लामो समय जानु दुवै देशको हितमा हुँदैन ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment